site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
चुरे पर्वत

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, धारापानीमा अवस्थित चुरे पर्वत । चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिदै जान थालेपछि चुन ढुंगाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ ।  तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्