site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको प्रत्येक छक्का र विकेटमा ५० हजार पुरस्कार दिने निर्देशक पन्तको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्देशक चन्द्र पन्तले एसिया कप–२०२३ अन्तर्गत आज नेपाल र भारतबीच हुने खेलमा छक्का हान्ने र विकेट लिने खेलाडीलाई पुरस्कारको घोषणा गरेका छन् ।

उनले छक्का हान्ने र विकेट लिने नेपाली खेलाडीलाई प्रतिविकेट र प्रतिछक्का ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेका हुन् । आजको खेलमा नेपाल विजय भए पाँच लाख रुपैयाँ दिने पनि उनले घोषणा गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्देशक पन्तले इन्स्पायर नोबेल नेपाल फाउन्डेसन आईएनई, एनवाई यूएसएका तर्फबाट उक्त पुरस्कारको घोषणा गरिएको बताएका छन् । पन्त यो संस्थाको अध्यक्ष हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) एसिया कप–२०२३ को आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ ।

Global Ime bank

श्रीलंकाको क्यान्डीस्थित पालेकेले अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय