site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जनतामा विश्वास बढाउन सकिए अर्थतन्त्रमा सुधार हुन्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्याग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा देखिएको समस्या सबैको समस्या भएको बताएका छन् ।

 बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा ढकालले अहिलेको समस्या सरकार, निजी क्षेत्र (उद्योगी, व्यापारी, बैंकर) सबैको समस्या भएको बताए ।

अहिले देखिएको समस्या समाधान गर्न सरकार, निजी क्षेत्र सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले जनतामा विश्वास बढाउन सकिए अर्थतन्त्रमा सुधार गर्न सकिने बताए ।

“अहिले अर्थतन्त्रमा जुन खालका समस्या देखिएको छ । त्यो निजी क्षेत्रको मात्र नभएर सरकार र सबै क्षेत्रको समस्या हो,” उनले भने, “हामीले पब्लिकमा कन्फिडेन्स बढाउन सकेमा अर्थतन्त्र चलायमान बनाउन सकिन्छ । अब सबैको ध्यानमा त्यसतर्फ हुन जरुरत छ ।”

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro