site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले लागु हुनैनसक्ने नियम ल्यायो, व्यवसाय गर्न सकिँदैन : अध्यक्ष मल्ल 
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले कर्जासम्बन्धी निर्देशिकामा गरेको संशोधनले व्यवसायीलाई समस्यामा पार्ने बताएका छन् । 

बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' बृहत् छलफल कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधान डरलाग्दो भएको बताएका हुन् । 

"हामीले समूहमा कर्जा लिँदा १०० रुपैयाँ लिए २५ र२५ चार ठाउँ हुने र एक डिफल्ट भयो भने सबै कालोसूचीमा पर्ने प्रवधान राम्रो होइन । एक कालोसूचीमा पर्दा चार नै कालोसूचीमा पर्ने नीति ल्याएको ठीक छैन," उनले भने, "यसको विरोध गरौँ । यो भयो भने उद्योग व्यवसाय गर्न सकिँदैन ।"
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro