site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
राष्ट्र बैंकले लागु हुनैनसक्ने नियम ल्यायो, व्यवसाय गर्न सकिँदैन : अध्यक्ष मल्ल 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले कर्जासम्बन्धी निर्देशिकामा गरेको संशोधनले व्यवसायीलाई समस्यामा पार्ने बताएका छन् । 

बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' बृहत् छलफल कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधान डरलाग्दो भएको बताएका हुन् । 

"हामीले समूहमा कर्जा लिँदा १०० रुपैयाँ लिए २५ र२५ चार ठाउँ हुने र एक डिफल्ट भयो भने सबै कालोसूचीमा पर्ने प्रवधान राम्रो होइन । एक कालोसूचीमा पर्दा चार नै कालोसूचीमा पर्ने नीति ल्याएको ठीक छैन," उनले भने, "यसको विरोध गरौँ । यो भयो भने उद्योग व्यवसाय गर्न सकिँदैन ।"
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro