site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निजी क्षेत्रको विकासका लागि तीनवटै संस्था एक छौँ : अध्यक्ष मल्ल
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निजी क्षेत्रको विकास र प्रबर्द्धनका लागि नीनवटै संस्था एक हुने प्रतिबद्धता जनाएका छन् ।

उनले बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यकक्रमा नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ एक भएर लाग्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्