अर्थ व्यवसाय

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेन्डामा सबै दलको एउटै धारणा हुनुपर्ने बताएका छन् ।
बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यकक्रमा बोल्दै उनले विभिन्न दलको राजनीतिक धारणा फरक भए पनि आर्थिक एजेन्डामा एउटै धारणा हुनुपर्ने बताएका हुन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १७:३०
प्रतिक्रिया दिनुहोस्