site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank

काठमाडौं । बाह्रखरी मिडियाको आयोजनामा ‘निजी क्षेत्रको आवाज : बृहत् छलफल कार्यक्रम’ सुरु भएको छ । निजी क्षेत्रका समस्या र समाधानका विषयमा आज सरोकारवाला निकायसँग काठमाडौंमा छलफल कार्यक्रम आयोजना गरिएको हो ।  

निजी क्षेत्र कस्ता समस्याहरूको मारमा परेको छ ? व्यापारी, व्यवसायी र उद्यमीहरूको उठीवास हुने अवस्था किन आयो ?, देशको अर्थतन्त्र किन भयावह अवस्थातर्फ मोडिदै छ ?, सरकारबाट अपेक्षा के छ ? लगायत विषयमा छलफल कार्यक्रम आयोजना गरिएको हो । 

कार्यक्रम निजी क्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर्स अफ कमर्ससँगको सहकार्यमा आयोजना गरिएको हो ।  
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro