site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गराउने प्राधिकरणको निर्णय
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरेको छ। 

प्राधिकरणले मागेको स्पष्टीकरणको जवाफ निर्धारित समयमा नदिएपछि प्राधिकरणले उनलाई जरिवाना गर्ने निर्णय गरेको हो । 

थापाले पटकपटक प्राधिकरणले गर्दै आएका काम र गर्न लागेका काममा बाधा पुऱ्याएकाले उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको प्राधिरकणले जनाएको छ ।

उनी सिम्रिक एयर प्रालिका अध्यक्षसमेत हुन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro