site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विराटनगरमा लघुकथाकारहरू सम्मानित
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुकथा समाज कोसी प्रदेश समितिले चारजना लघुकथाकारलाई सम्मानित गरेको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय लघुकथा प्रतियोगितामा विजयी लघुकथाकारहरू कमला पन्थी, मनिषकुमार शर्मा ‘समित’ र निरज कोइराला र विन्दु अधिकारीलाई सम्मानित गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा साहित्यकार विवश पोखरेल, लघुकथा समाजका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला, कोसी प्रदेश समिति अध्यक्ष ममता मृदुल लगायतले सर्जकहरूलाई सम्मानित गरे ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC