site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ज्ञानुको ‘संवेदनाको समायोग’माथि विमर्श

काठमाडौं । समालोचक एवम् साहित्यकार ज्ञानु अधिकारीको निबन्धकृति ‘संवेदनाको समायोग’ सार्वजनिक भएसँगै त्यसमाथि विमर्श गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित विमर्शमा समीक्षक राजकुमार बानियाँको सहजीकरणमा समालोचकहरू कुमारी लामा र डा. अशोक थापाबीच कृतिका विभिन्न विषयलाई लिएर गम्भीर बहस भएको थियो ।

Dabur Nepal
NIC Asia

बानियाँ, लामा र थापाले अधिकारीको कृति पाठकको मनमस्तिष्क हल्लाउन समर्थ रहेको चर्चा गरे ।

त्यही अवसरमा साहित्यकारहरू सावित्रा पाण्डे, अनिता कोइराला, सुधा शर्मा र सरस्वती सरसले कृतिले आफूहरूलाई भित्रैसम्म छोएको अभिव्यक्ति दिए ।

कृतिकार अधिकारीले समालोचकको पनि हृदय हुने भन्दै मनका तिनै अनुभूतिलाई निबन्धमा पोखेको बताइन् । कृति शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro