site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ज्ञानुको ‘संवेदनाको समायोग’माथि विमर्श
Sarbottam CementSarbottam Cement

काठमाडौं । समालोचक एवम् साहित्यकार ज्ञानु अधिकारीको निबन्धकृति ‘संवेदनाको समायोग’ सार्वजनिक भएसँगै त्यसमाथि विमर्श गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित विमर्शमा समीक्षक राजकुमार बानियाँको सहजीकरणमा समालोचकहरू कुमारी लामा र डा. अशोक थापाबीच कृतिका विभिन्न विषयलाई लिएर गम्भीर बहस भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बानियाँ, लामा र थापाले अधिकारीको कृति पाठकको मनमस्तिष्क हल्लाउन समर्थ रहेको चर्चा गरे ।

त्यही अवसरमा साहित्यकारहरू सावित्रा पाण्डे, अनिता कोइराला, सुधा शर्मा र सरस्वती सरसले कृतिले आफूहरूलाई भित्रैसम्म छोएको अभिव्यक्ति दिए ।

Global Ime bank

कृतिकार अधिकारीले समालोचकको पनि हृदय हुने भन्दै मनका तिनै अनुभूतिलाई निबन्धमा पोखेको बताइन् । कृति शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय