site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुलुकमा सुशासन कायम राख्न नेताहरू स्वयं सुध्रिनुपर्छ : शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन् । 

नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याए । 

शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरूले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहोर्‍याए ।  

उनले भने, "हामी सबैले एउटा प्रण गर्नुपर्छ–हामी सुशासन दिन्छौँ । भ्रष्टाचारमा शून्य सहनशीलता हामी राख्छौँ । पारदर्शी हुन्छौँ । र, दण्डहिनता हामी स्वीकार गर्दैनौं । यो चारवटा कुराको कमिटमेण्ट मात्रै होइन, बोलेर मात्रै हुँदैन । हामी सुध्रियौं भने पारदर्शीता पनि हुन्छ । र, सुशासन पनि हामी दिनसक्छौँ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro