site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मुलुकमा सुशासन कायम राख्न नेताहरू स्वयं सुध्रिनुपर्छ : शेखर कोइराला

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन् । 

नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार/दण्डहिनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याए । 

Dabur Nepal
NIC Asia

शुक्रबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरूले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहोर्‍याए ।  

उनले भने, "हामी सबैले एउटा प्रण गर्नुपर्छ–हामी सुशासन दिन्छौँ । भ्रष्टाचारमा शून्य सहनशीलता हामी राख्छौँ । पारदर्शी हुन्छौँ । र, दण्डहिनता हामी स्वीकार गर्दैनौं । यो चारवटा कुराको कमिटमेण्ट मात्रै होइन, बोलेर मात्रै हुँदैन । हामी सुध्रियौं भने पारदर्शीता पनि हुन्छ । र, सुशासन पनि हामी दिनसक्छौँ ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro