site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्यानको वाग्मती अध्यक्षमा उमेदवारी दिने पारस खड्काको घोषणा
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान)को वाग्मती प्रदेश अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार अपराह्न पत्रकार सम्मेलन गर्दै खड्काले वाग्मती प्रदेश अध्यक्षमा उठ्ने घोषणा गरेका हुन् ।

Dabur Nepal
NIC Asia

काठमाडौंबाट पारसलाई अध्यक्ष, मकवानपुरलाई उपाध्यक्ष, ललितपुरलाई सचिव र भक्तपुरलाई कोषाध्यक्ष दिने र ९ सदस्य पदमा आपसी समझदारीमा उमेदवारी दिइने समझदारी भएको छ ।

पारस अहिले काठमाडौं जिल्ला क्रिकेट संघको कार्य समिति सदस्य छन् ।

पारसलाई काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्षले साथ दिएका छन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro