site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिवि सेवा आयोगको अध्यक्षमा डा. भट्टराई नियुक्त 
Argakhachi Cement Island Ad

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास केन्द्रीय विभागमा प्राध्यापनरत डा. भट्टराईलाई गएको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यक्षमा नियुक्त गरेका हुन् ।

नवनियुक्त अध्यक्षले बुधबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् । उनी त्रिवि इतिहास केन्द्रीय विभागका प्रमुख पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्