लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पुर्याएको क्षति । बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । तस्बिर : देवराज सुवेदी/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com