site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रधानन्यायाधीश सिफारिस भएको भोलिपल्ट विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बुधबार संवैधानिक परिषद्ले प्रधान्यायाधीशमा सिफारिस गरेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शुक्रबार एकल इजलास तोकिएको छ ।

शुक्रबारको पेसीअनुसार विश्वम्भरको इजलासमा बन्दी प्रत्यक्षीकरण र उत्प्रेषणका रिटहरु छन् । श्रेष्ठको एक नम्बर इजलासमा परेका १० मध्ये सुनसरी जिल्ला अदालतविरुद्ध रमेशप्रसाद महतोको मुद्दा निवेदककै कानुन व्यवसायीबाट स्थगित भएको छ ।

त्यसबाहेक सात मुद्दाको सुनुवाइ भइसकेको पेसी सूचीमा जनाइएको छ । अब एउटाको सुनुवाइ भइरहेको छ भने एउटाको मात्र सुनुवाइ सुरु हुन बाँकी रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement