site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि छैन : अब्दुल खान
फाइल तस्बिर ।

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले श्रम गर्न विदेश गएका र दु:खद मृत्युवरण गरेका जनतालाई सरकारले उपेक्षा गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि नभएको बतए । 

Dabur Nepal
NIC Asia

उनले शव ल्याउन पहल गर्न नसक्ने राजदूतवास र राजदूत किन राखको भन्दै प्रश्न गरे । “वैदेशिक रोजगारमा गएका मानिसहरू विभिन्न कारणले मृत्यु हुन्छ, शवसमेत हाम्रो देशको सरकारले ल्याउन सक्दैन । यस्तो अवस्थामा राजदूतावास र राजदूत किन राख्ने ? जुन सरकारले विदेशबाट शव ल्याउँदै उसले रेमिट्यास कुनै पन अधिकार छैन,” उनले भने । 

श्रमको अधिकार संविधानले दिएको भन्दै उनले शव ल्याउन नसक्ने सरकाले रेमिट्यान्सले देश चलाएको भन्दै आपत्ति जनाए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro