राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय समितिको बैठकमा आफ्ना १३ बुँदे लिखित प्रस्ताव पेस गरेका छन् ।
उनले भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्त्व कांग्रेसले लिनुपर्ने, फौजदारी मुद्दामा मुछिएकालाई स्वतः निलम्बन गर्नुपर्नेलगायतका प्रस्ताव अघि सारेका छन् । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले लिखित प्रस्ताव पनि राखेका थिए ।
यस्तो छ उनको लिखित प्रस्ताव
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्