site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
लोकसेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द राखिएको भन्दै प्रदर्शन (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । लोकसेवाको तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द लेखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । अनेरास्ववियु क्रान्तिकारीमा आबद्ध विद्यार्थीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

सो पुस्तकका लेखक एकलाव दासमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको थियो । उनीहरूले पुस्तक प्रकाशनगृहविरुद्ध पनि नाराबाजी गरेका थिए ।

नेपाल वन सेवा दिग्दर्शन गेमस्काउट, वनरक्षक पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द समावेश गरिएको क्रान्तिकारीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

थप तस्बिर हेर्नोस्–

b31690194074.jpg

b51690194069.jpg

b61690194069.jpg

b81690194066.jpg

b71690194066.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro