site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीन दलका शीर्ष नेताहरूको बैठक जारी 

काठमाडौं । संघीय संसद्का दुवै सदनको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसद्को जारी अवरोध हटाउने विषयमा सहमति जुटाउने प्रयासका लागि बैठक बसेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro