site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पोखरामा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–१४, चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार युवक घाइते छन् ।

पोखरा महानगरपालिका–२७, तालचोकका ३४ वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

घाइते भएका स्कुटरमा सवार पोखरा–२७, अर्घौँ अर्चलेका २७ वर्षीय विमल गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चाउथेबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ग२च ३१७९ नम्बरको बोलेरो जीपले विपरित दिशाबाट आउँदै ग८प ५८३८ नम्बरको स्कुटरलाई आज बिहान करिब साढे ४ बजे ठक्कर दिएको थियो । जीपसहित चालकलाई वडा प्रहरी कार्यालय रामबजारले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro