site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्री एयरलाइन्सकाे उडान आजदेखि पुनः नियमित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । श्री एयरलाइन्स प्रालिले आजदेखि पुनः नियमित उडान गर्ने भएको छ । आइतबार निर्धारित सबै उडान स्थगित गरेको श्री एयरलाइन्सले आजदेखि पुनः नियमित उडान सुरु गरेको हो ।  

आइतबार उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गरिएको थियो । एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले आजदेखि नियमित उडान सुरु भएको जानकारी दिए । 

शनिबार धनगढीका लागि उडेको श्री एयर २२५ उडान नम्बरको विमानमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो । सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको थियो । 

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro