राजनीति
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिमा नपुग्दै विरोध थालेका छन्।
संसदीय सुनुवाइ समितिले उजुरीकर्तालाई एक–एक जना गरेर १९ मिनेटका दरले बोल्ने कार्यविधि बनाएको थियो ।
तर, हुल बाँधेर सिंहदरबार प्रवेश गरेका उजुरीकर्ताले समितिको ढोकामा सामूहिक रूपमा प्रवेश नदिएसम्म प्रवेश नै नगर्ने भन्दै विरोध सुरु गरेका हुन् ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० १२:३२
प्रतिक्रिया दिनुहोस्