site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुनुवाइ समितिमा नपुग्दै प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्ताको विरोध

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिमा नपुग्दै विरोध थालेका छन्। 

संसदीय सुनुवाइ समितिले उजुरीकर्तालाई एक–एक जना गरेर १९ मिनेटका दरले बोल्ने कार्यविधि बनाएको थियो ।

तर, हुल बाँधेर सिंहदरबार प्रवेश गरेका उजुरीकर्ताले समितिको ढोकामा सामूहिक रूपमा प्रवेश नदिएसम्म प्रवेश नै नगर्ने भन्दै विरोध सुरु गरेका हुन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro