site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थमन्त्री ‘नो म्यान’ हुनैपर्छ : डा. महत
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताए । सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ छ ।

प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले भने, “साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।”

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले ‘माइनस’ रहेको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu