अर्थ व्यवसाय
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री ‘नो म्यान’ नै हुनुपर्ने बताए । सबै कुरा ‘एस एस’ भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ छ ।
प्रतिनिधिसभा बैठकमा सोमबार बजेटमाथिका प्रश्नहरूको जवाफ दिँदै उनले भने, “साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौँ भने हामी थेग्न सक्दैनौँ । एस एस भन्ने कुरा अरूलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।”
बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले ‘माइनस’ रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १४:०३
प्रतिक्रिया दिनुहोस्