site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै 
फाइल तस्बिर

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदस्य समितिमा छलफल हुने भएको छ । यसका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । 

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । उक्त उजुरीमाथि उजुरीमाथि सुनुवाइ सुरु हुनेछ ।

६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् । 

न्याय परिषद्ले हरिकृष्णलाई सम्झायो अनिवार्य अवकाशको मिति

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro