site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीशमाथि संसदीय सुनुवाइ समितिमा छलफल हुँदै 
फाइल तस्बिर

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदस्य समितिमा छलफल हुने भएको छ । यसका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । 

Dabur Nepal
NIC Asia

शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । उक्त उजुरीमाथि उजुरीमाथि सुनुवाइ सुरु हुनेछ ।

६५ वर्षे उमेर हदका कारण कार्कीले साउन २० देखि अनिवार्य अवकाश पाउँदै छन् । 

न्याय परिषद्ले हरिकृष्णलाई सम्झायो अनिवार्य अवकाशको मिति

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro