site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको  १०.३१ प्रतिशत लाभांश पारित भएको छ ।

शुक्रबार इन्स्योरेन्सको पाँचौँ वार्षिक साधारणसभाले  ९.८० प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि ०.५१ प्रतिशत नगद लाभांश पारित गरेको हो ।

सभाले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच १ः१ सेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड हुने बताइएको छ ।

सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro