site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्यको सम्झौता
Ghorahi CementGhorahi Cement

काठमाडौं । माछापुच्छ्रे बैंक र केएफसी आउटलेटबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । केएफसी आउटलेट दिव्यानी इन्टरनेसनल नेपाल प्रालिबाट सञ्चालित छ ।

केएफसी, क्रिमबेल र पिज्जा हुट आउटलेटमार्फत खानाका परिकार अर्डर गर्दा माछापुच्छ्रे बैंकको डिजिटल माध्यमबाट क्यूआर र पीओएसमार्फत डिजिटल भुक्त्तानी गर्दा दैनिक पहिलो कारोबारमा १० प्रतिशत (बढीमा १८० रुपैयाँ) सम्मको क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।

Dabur nepal
Agni Group

बैंकले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकको सुविधाका लागि उक्त क्यासब्याक योजना जेष्ठ २५ देखि असार २६ गते सञ्चालन हुनेछ ।

माछापुच्छ्रे बैंकको देशभर १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu