site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
संसद् भवन घेराउ गर्न नयाँबानेश्वर पुगे सहकारीपीडित

काठमाडौं । विभिन्न सहकारीमा राखेको आफ्नो पैसा नपाएका दजर्नाैं पीडितहरु संसद् भवन घेराउन गर्न काठमाडौंको नयाँबानेश्वर पुगेका छन् ।

गत शनिबारदेखि आन्दोलनमा रहेका सहकारीपीडितहरुले आज (बिहीबार) संसद् भवन घेराउसहित विरोध प्रदर्शन गर्ने भएका हुन् । अहिले उनीहरु बानेश्वरमा संसद् भवनअगाडि विरोध प्रदर्शन गरिरहेका छन् ।

Dabur Nepal
NIC Asia

No description available.

सहकारी पीडितहरुले सञ्चालकलाई कारबाहीको माग गर्दै त्यसको जिम्मा राष्ट्र बैंकले लिएर निगरानी गर्नुपर्ने माग राखेका छन् ।

सहकारीलाई जथाभावी लगानी गर्न दिन नहुनेसमेत उनीहरुको माग छ । अन्दोलनको नेतृत्व सहकारीपीडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल)ले गरेको छ ।

No description available.No description available.No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro