site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद अग्रहरीको प्रश्न– तस्करले किसान ठग्दा सरकार कहिलेसम्म आँखा चिम्म गरेर बस्छ ?

काठमाडौं । नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले सरकारले मल बिउ उपलब्ध गराउन नसक्दा किशान ठगिएको बताएकी छन् । उनले जिल्ला कृषि कार्यालयमा मल र बिउ अहिलेसम्म उपलब्ध नभएको भन्दै त्यसको फाइदा सीमामा तस्करले उठाइरहेको बताइन् ।
 
“आज जेठ २४ गते भइसकेको छ । मधेसमा किसानले बिउ र मल नपाएर हाहाकार मच्चिएको छ,” सांसद अग्रहरीले भनिन्, “विहानै दशौं टेलिफोन आउँछ । किसान बोर्डरमा ठगिइराखेका छन् । त्यहाँ तस्कर बसेर बोरामा ओरिजिनल मल लेखिएको हुन्छ । विउमा बोरामा ओरिजिनल लेखिएको हुन्छ । तर, भित्र मल र विउ नक्कली हुन्छ ।” उनले किसान ठगिँदा सरकार कहिलेसम्म मुक दर्शक बन्ने भन्दै प्रश्न गरिन् ।
 
“जिल्ला कृषि कार्यालयमा जाँदा बिउ पनि छैन, मल पनि छैन । सरकार कहिलेसम्म आँखा चिम्म पारेर बसिरहन्छ रु” अग्रहरीले भनिन्, “कहिले सरकारले बिउ र मल उपलब्ध गराउँछ । रोपाइँ सकिएपछि ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro