site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद अग्रहरीको प्रश्न– तस्करले किसान ठग्दा सरकार कहिलेसम्म आँखा चिम्म गरेर बस्छ ?
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले सरकारले मल बिउ उपलब्ध गराउन नसक्दा किशान ठगिएको बताएकी छन् । उनले जिल्ला कृषि कार्यालयमा मल र बिउ अहिलेसम्म उपलब्ध नभएको भन्दै त्यसको फाइदा सीमामा तस्करले उठाइरहेको बताइन् ।
 
“आज जेठ २४ गते भइसकेको छ । मधेसमा किसानले बिउ र मल नपाएर हाहाकार मच्चिएको छ,” सांसद अग्रहरीले भनिन्, “विहानै दशौं टेलिफोन आउँछ । किसान बोर्डरमा ठगिइराखेका छन् । त्यहाँ तस्कर बसेर बोरामा ओरिजिनल मल लेखिएको हुन्छ । विउमा बोरामा ओरिजिनल लेखिएको हुन्छ । तर, भित्र मल र विउ नक्कली हुन्छ ।” उनले किसान ठगिँदा सरकार कहिलेसम्म मुक दर्शक बन्ने भन्दै प्रश्न गरिन् ।
 
“जिल्ला कृषि कार्यालयमा जाँदा बिउ पनि छैन, मल पनि छैन । सरकार कहिलेसम्म आँखा चिम्म पारेर बसिरहन्छ रु” अग्रहरीले भनिन्, “कहिले सरकारले बिउ र मल उपलब्ध गराउँछ । रोपाइँ सकिएपछि ?”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro