site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेशम चौधरीलाई रिहाइ गर्ने निर्णयविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार प्रकाशमान सिंह राउतले एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेको हो ।

सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते रेशमसहितलाई आममाफी दिएका थिए ।

S1686062196.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro