site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनगढी उडेको श्री एयरको जहाजमा ‘प्रेसराइजेसन फेलियर’पछि काठमाडौं फिर्ता
फाइल तस्बिर ।

काठमाडौं । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फेलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौं नै फिर्ता आएको छ ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फेलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो ।  उक्त जहाज काठमाडौंमा सुरक्षित रूपमा अवतरण भइसकेको छ ।

जहाजले टेक अफ लिएर ‘क्लाइम्ब’ गर्ने बेलामा बाहिरको एयर प्रेसर र क्याबिनको एयर प्रेसर सन्तुलन गर्ने सिस्टममा समस्या आएपछि फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro