site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको प्रश्न– के सदनमा मजाक चलिरहेको छ ?
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । रास्वपाका सांसद रवि लामिछानले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न राख्न कम समय दिएकोप्रति आपत्ति जनाएका छन् ।

उनले संवेदनशील विषयबारे प्रश्न राख्न कम समय दिएको भताउँदै भने, "यो सदनमा मजाक चलिरहेको छ ?"

उनले‍ आफ्नो पार्टीका सांसद शिशिर खनालले बोलेको 'भैँसी चढेर आएको' शब्दालवी हटाउनुपर्ने कुनै कारण नहरेको पनि बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री स्वयंमले 'भैँसी चढेको'बारे बोलेको भन्दै उनले रास्वपा सांसदले बोलेको शब्दावली हटाउन नहुने बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro