site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपा सांसदले बोलेको 'भैँसी चढेर आएको' शब्दावली हटाउन सभामुखको निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । सभामुख देवराज घिमिरले रास्वपाका सांसद शिशिर खनालले बोलेको प्रधानमन्त्री 'भैँसी चढेर आएको' शब्दावली रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्ने क्रममा खनालले 'भारतबाट प्रधानमन्त्री प्लेनबाट पोखरा आउनुहुन्छ होला भनेको भैँसी चढेर आउनुभयो' भनेपछि माअ‍ोवादी सांसदले नियमापत्ति जनाएका थिए ।

उनले असंसदीय शब्दावली हटाउन माग गरेपछि समामुखले रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro