site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यति प्रष्टसँग सीमा विवादबारे खुलस्त राखिएको पहिलोपटक हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालका तर्फबाट पहिलोपटक भारतसँग सीमा विवादबारे आफूले प्रष्टसँग राखेको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले भने, "मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो," प्रधानमन्त्रीले भने ।

उनले अगाडि थपे, “भारतको प्रधानमन्त्रीको हैसियतले सीमा समस्या समाधान हुन्छ, हिमालयको उचाइँमा सम्बन्ध पुर्‍याइन्छ मोदीले पनि भन्नुभयो । यसमा हामीले गर्व गर्नुपर्छ ।”

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro