site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले खोज्दाखोज्दै संसद्‌मा ओली उपस्थित !
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनका क्रममा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीसहितका सांसद अनुपस्थिति रहेको भन्दै प्रश्न उठाएका छन् ।

सोमबार आफूले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तारूढ दलका सांसदहरू नै अनुपस्थित भएको भन्दै उनले खल्लो महसुस गरेको बताए ।

त्यही क्रममा एमाले अध्यक्ष समेत रहेका प्रमुख प्रतिपक्ष दलका नेता ओली संसद् बैठकमा प्रवेश गरेका थिए ।

“प्रमुख प्रतिपक्षी दलका नेता नहुँदा खल्लो भएको भनेको थिएँ, उहाँ आइपुग्नुभएको छ, धन्यवाद,” प्रधानमन्त्री प्रचण्डले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro