site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारत भ्रमणबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिन थालेका छन् ।

उनले प्रधानमन्त्रीको सम्बोधनमा प्रमुख प्रतिपक्षी दल र सत्तारूढ दलकै नेताहरू अनुपस्थित हुँदा खल्लो लागेको बताए ।

तर, उनले सम्बोधन थालेको केही समयपछि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा पुगेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्