site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

रामपुर । पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप रैनादेवीछहरा गाउँपालिका–८ सत्यवतीमा आज साँझ ५ बजेको समयमा दुर्घटना भएको हो । 

दुर्घटनामा तीनजनाको मृत्यु भएको र १२ जनाघाइते भएको वडाध्यक्ष रेमबहादुर रानाले बताए ।

घाइतेलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाइएको वडाध्यक्ष रानाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  २१:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro