site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता विधेयक प्रमाणीकरण र आममाफीबारे कांग्रेसले भन्यो– अनर्गल प्रचार गरियो
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रपतिजस्तो सम्मानित संस्थाका बारेमा अनावश्यक र अनर्गल प्रचार गरिएको भन्दै सत्तासाझेदार दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलगायत कैदीबन्दीलाई आममाफी दिइँदा राष्ट्रपतिमाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु उपयुक्त नभएको कांग्रेसको ठहर छ ।

Dabur Nepal
NIC Asia

शनिबार एक विज्ञप्ति जारी गर्दै संविधानको अपव्याख्याप्रति कांग्रेसको  गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“...सत्तामा हुँदा र सत्ताबाहिर रहँदा फेरिने धारणा, मत र अभिव्यक्तिले दल र दलका नेताहरूकै विश्वसनीयता कमजोर बनाउने कुरामा सबैको ध्यान पुग्नु जरुरी छ,” विज्ञप्तिमा लेखिएको छ, “यस्तो परिस्थिति रहँदारहँदै राष्ट्रपतिजस्तो सम्मानित संस्थाका बारेमा अनावश्यक र अनर्गल प्रचार हुनु खेदजनक छ ।”

विज्ञप्ति पढ्नोस्–

jesthab1685804461.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro