अर्थ व्यवसाय
काठमाडौं । आउँदो साउन १ गतेदेखि आयात हुने मालवस्तुमा आयातकर्ता र वितरकको नाम प्याकेजिङमा लेबल लगाएर मात्र बजारमा पठाउन पाइने भएको छ ।
सोमबार संसद्मा नयाँ बजेट पेस गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उपभोक्ताको हित संरक्षणका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १९:२१
प्रतिक्रिया दिनुहोस्