site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । शुक्रबार जसपाले पर्सा–१ बाट निर्वाचित सांसद यादवलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनांएको छ । 

No description available.

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro