site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : दर्ता नम्बर ४६६१
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवदेन बुझाएको हो ।

सरकारी वकिलको कार्यालयमा उक्त प्रतिवेदनको दर्ता नम्बर ४६६१ उल्लेख छ । दर्ता मिति ‘२०८०/०२/०८’ भन्ने पनि उल्लेख छ ।

प्रहरीले बुझाएको प्रतिवेदन अब सरकारी वकिलको कार्यालयले अध्ययन गर्नेछ । त्यसपछि कार्यालयले आरोपितमाथि मुद्दा चलाउनुपर्ने वा नपर्ने निर्णय गर्नेछ । मुद्दा चलाउनुपर्ने देखिएका आरोपितलाई अभियोगसहित अदालतमा पेस गर्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro