site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीले भने– अब केही दिन बाँकी छ अनावश्यक हर्कत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गत वर्ष जेठमा पक्राउ परेका व्यक्ति किन छोडियो ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबारदेखि च्यासलमा सुरु केन्द्रीय कमिटी बैठकमा ओलीले ‘फाइँफुइँ’ गर्ने व्यक्तिहरूलाई आफूले चिनेको भन्दै धेरै परिणाम आउनेमा आफू आशावादी नरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“जेठ ३० गते पीडितको निवेदन पर्‍यो । त्यसपछि पक्राउ परेका मान्छे किन छोडिए ? मुद्दा किन रफादफा गरियो ? कसले दबाउने खोज्यो ? को को दोषी छ ?,” ओलीले भने, “केस दबाउन खोज्ने । धेरै फाइँफुइँ गर्नेले नगरे हुन्छ । फाइँफुइँ गर्नेलाई चिनेका छौँ ।”

उनले सो प्रकरणमा ‘अनावश्यक हर्कत’ अब केही दिन मात्र बाँकी रहने बताए । “अब केही दिन बाँकी छ, अनावश्यक हर्कत  । राजनीति गर्न खोजिएको छ,” उनले भने ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement