site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्टरको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु 

काठमाडौं । कैलालीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ११ जोक्याटोलमा बुधबार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा स्थानीय सन्तोष चौधरीकी ५ वर्षीया छोरी हन्ना रहेकी छन् । हिजो साँझ साढे ५ बजे ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि निस्सर्ग अस्पताल धनगढी पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।  

चालक नियन्त्रणमा रहेको अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल कैलालीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  ०८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro