site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भैरहवा विमानस्थलमा उडान र अवतरण पुनः नियमित
फाइल तस्बिर ।

काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण पुनः नियमित भएको छ ।

सोमबार बिहान भैरहवाबाट काठमाडौंतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाजको ल्यान्डिङ गियरमा समस्या आएको थियो । त्यसपछि उक्त जहाज भैरहवामै आकस्मिक अवतरण गरिएको थियो । जहाज रनवेमा रोकिएपछि करिब ५० मिनेट विमानस्थल अवरुद्ध भएको थियो ।

उक्त जहाजलाई रनवेबाट पन्छाएर पार्किङस्थलमा लगिएको छ । रनवेमा ‘चेक’ गरेर उडान र अवतरण नियमति गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro