site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिस्काः जात्रा : हात नभएको लिंगो ढालियो

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात् हात नभएको लिंगो ढालिएको छ । गएको चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिंगो मंगलबार ढाालिएको हो ।

प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन त्यो ढालेपछि नौ दिन आठ रात लामो बिस्काः जात्रा सम्पन्न हुने परम्परा छ ।

Dabur Nepal
NIC Asia

यस्तै, भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा छ ।

लिंगो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ । यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro