site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बिस्काः जात्रा : हात नभएको लिंगो ढालियो
SkywellSkywell

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात् हात नभएको लिंगो ढालिएको छ । गएको चैत ३० गते ठड्याइएको उक्त हात नभएको लिंगो मंगलबार ढाालिएको हो ।

प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन त्यो ढालेपछि नौ दिन आठ रात लामो बिस्काः जात्रा सम्पन्न हुने परम्परा छ ।

Dabur Nepal
NIC Asia

यस्तै, भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु भएको बिस्केट जात्रा अपराह्न भैरवनाथ र भद्रकालीकै रथ तानेर विधिपूर्वक रूपमा सम्पन्न गरिने परम्परा छ ।

लिंगो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता छ । यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu