राजनीति

बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक यही चैत २० गते बस्ने भएको छ ।
आउँदो सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र)सहितका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता दिएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ ११:४८
प्रतिक्रिया दिनुहोस्