site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिलालाई जति धेरै चुनौती अवसर पनि त्यति नै : सांसद चौधरी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । उद्योगी तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले महिला नेतृत्वलाई चुनौती र अवसर बराबर भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘वुमेन लिडरसिप समिट २३’ को उद्घाटन समारोहमा चौधरीले एकासौं सताब्दीमा महिला नेतृत्वलाई चुनौती र अवसर बराबर भएको बताएका हुन् ।

उनले महिलाहरू हरतरिकाले चुनौती सामना गर्न सक्षम रहेको पनि बताए ।

नेपालको इतिहासमा महिला नेतृत्वदायी भूमिकामा पुगेको भन्दै उनीहरूले आफ्नो क्षमता प्रदर्शन गर्न पनि सक्षम भएको बताए । 
व्यावसायिक क्षेत्रदेखि राजनीतिक क्षेत्रमा महिलाको योगदान अहिले पनि भएको भन्दै राज्यले प्राथमिकता दिनु पर्ने बताए ।

सरकारी नियुक्तिमा सरकारले महिलालाई प्राथमिकता दिनु पर्ने उनको धारणा छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro