site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बिहे पास’को ट्रेलर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बिहे पास’को ट्रेलर सार्वजनिक भएको छ । वैशाख १ गते रिलिज हुने चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो । 

ट्रेलरमा चलचित्रका मुख्य पात्र दयाहाङ र प्रकृति श्रेष्ठलाई देख्न सकिन्छ । प्रकृतिसँग विवाहका लागि दयाहाङले गर्ने संघर्षलाई चलचित्रमा देखाइएको छ । 

सरकारी जागिरको अभावमा विवाहका लागि उनले झेल्नु परेको समस्यामा सिनेमाको कथा केन्द्रित छ । 

चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro