site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उधारो कारोबारले उद्योगी समस्यामा परे : अध्यक्ष मल्ल
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अहिले बजारमा भएको उधारो कारोबारले उद्योगी व्यवसायी समस्यामा परेको बताएका छन् । 

आज काठमाडौंमा आयोजित नेपाल इटली चेम्बर अफ कमर्स एन्ड इन्ड्रस्टीको नवौँ वार्षिक साधारणसभामा बोल्दै मल्लले उधारोले व्यवसायी समस्यामा परेको बताएका हुन् ।

यसका लागि सरकारले उधारो कारोबारलाई रोक्ने नीति बनाउनु पर्ने उनले बताए । “अहिलेको उधारो कारोबारले व्यवसायी समस्यामा परेका छन् । नगदमा कारोबार गर्ने वातावरण बनाउनु पर्यो,” श्रेष्ठले भने ।

त्यस्तै, इटलीको राजदूतावास नेपालमा छिटो खोल्न पनि उनले आग्रह गरे । आर्थिक ऐन थन्किएको भन्दै उनले त्यसलाई पूर्णरूप दिनुपर्ने बताए ।

अध्यक्ष मल्लले निर्यात बढाउन सक्ने नीति बनाउन पनि आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro