site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समय अभावको कारण देखाउँदै निफ्राबाट चन्द्र ढकालले दिए राजीनामा
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्दप्रसाद्र ढकालले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।
 
उनले चैत ७ गते कार्यव्यस्तता बढेपछि समय अभाव भएको भन्दै समितिको सदस्य पदबाट राजीनामा दिएका हुन् । उनलको राजीनामा चैत सात गते बसेको संचालक समितिको १२३ औं बैंठकका स्वीकृत गरेको थियो ।

ढकाल चैत अन्तिमबाट महासंघको अध्यक्ष बन्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro