site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ । 

मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने र दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात स्वाप रेसियो १ः१ कायम रहने गरी सम्झौता गरिएको छ । 

Global Ime bank

यी दुई कम्पनी बराबरी हैसियतमा मर्जरमा जान लागेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २१:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu